समाचार

भिमफेदी ९ की मुना मृत फेला

मकवानपुर, ५ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ कुरुलेकी अन्दाजी २५ वर्षीया मुना बर्तौला आज बिहान मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय भगवान प्रसाद बर्तौलाको छोरी मुना बिहान ६ बजेको समयमा आफ्नै भुईतले घरको आफु सुत्ने कोठा […]