समाचार

हेटौंडामा देशकै नमुना प्रादेशिक कृषि थोक बजारको उद्घाटन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजारको आज एक भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र निर्माण गरिएको यस आधुनिक कृषि बजार भवनको […]