मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुरियामाई मन्दिर नजिक सोमबार विहान यात्रुबाहक सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगन्जबाट काठमाडौंतर्फ जानका लागि आइरहेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगन्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना […]