समाचार

ज्येष्ठ नागरिक आश्रय स्थललाई खाद्यान्न सहयोग

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ६०औँ स्थापना दिवसको उपलक्ष्यमा सोमबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रय स्थललाई खाद्यान्न सहयोग गरेको छ। मउवासंघको टोलीले आश्रममै पुगी एक कार्यक्रमबीच उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रमलाई […]