समाचार

हेटौंडा-९ मा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-९ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक […]