समाचार

बागमती गोल्डकपः हिमालयन शेर्पालाई बागमतीले हरायो

मकवानपुर, ३ फागुन । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै […]