मकवानपुर, ७ फागुन । मकवानपुरको हेटौँडा निवासी मेनका श्रेष्ठ ‘उत्कृष्ट लघु उद्यमी पुरस्कार २०८०’ बाट सम्मानित भएकी छिन् ।
स्वाबलम्वन विकास केन्द्रको संयोजकत्वमा संचालित चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सम्मानित भएकी हुन् ।
श्रेष्ठलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । श्रेष्ठ लामो समयदेखि सिलाईकटाईका साथै अन्य लघु उद्योगहरुमा कार्यरत छिन् ।










चन्द्र घलान 