मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । आइतबार शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजसम्मको समय दिएर बहुमतको सरकार गठनका […]