समाचार

बागमती कांग्रेस संसदीय दलको नेताका लागि फेरि लामा र बानियाँबीच प्रतिस्पर्धा

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि फेरि एकपटक बहादुर सिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार हुने निर्वाचनका लागि दुबैले उम्मेदवारी दर्ता गराएका छन्। लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने […]