समाचार

हेटौँडाका ढुवानी व्यवसायीलाई भ्याटले समस्या

मकवानपुर, २२ मंसिर । सरकारले ट्रकमा सामान ढुवानी गर्दा अनिवार्य रुपमा भ्याटमा दर्ता भएर मात्र ढुवानी गर्न पाउने नियम लागुभएपछि हेटौँडाका ढुवानी व्यवसायीहरु समस्यामा परेका छन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नारायणी यातायात कम्पनी प्रालि हेटौंडाका अध्यक्ष गोकर्ण […]