हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट बेबारिसे अवस्थामा दुई जना व्यक्तिहरूको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत फेला परेका दुबै व्यक्तिको उपचारका क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो। प्रहरीका अनुसार, पहिलो घटना चैत २७ […]