हेटौँडा । भारतको पश्चिम बंगाल राज्यस्थित कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न क्वार्टरफाइनल चरणको खेलमा फारम ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै हेटौँडाले अन्तिम चारमा आफ्नो स्थान […]