समाचार

राप्रपा मकवानपुर अध्यक्षमा उम्मेदवारी दिएका सापकोटाले लिए उम्मेदवारी फिर्ता

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिएका गुरुप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएको अवस्थामा सापकोटाले उम्मेदवारी फिर्ता लिनुभएको हो। उम्मेदवारी फिर्ता लिनुको कारणबारे सापकोटाले तत्कालको परिस्थितिमा […]