मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले हेटौंडामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महामन्त्री राजाराम बर्तौलाको पनि उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटको सभाध्यक्षतामा […]