मकवानपुर । मकवानपुरबाट सामाजिक कार्यक्रममा सक्रिय संस्था सहयोगी मन नेपालको आयोजनामा बुधबारबाट करिब एकहप्ते ‘राजमार्ग सवारी दुर्घटना न्युनिकरण सचेतना तथा शुद्ध सनातन रक्षा शान्तिदिपू सचेतना कार्यक्रम’ को सुरुवात भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष […]