मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–फाखेल हुँदै काठमाडौँ पुग्न सकिने सडकमा पूनः समस्या देखिएको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–वडा नम्बर २ र ३ स्थित हेभीमा सडक बिग्रिएपछि समस्या देखिएको हो । हेभीमा सडक बिग्रिएपछि वैकल्पिक बाटो प्रयोग गर्न […]