समाचार

सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा म टुलुटुलु हेरेर बस्दिँन- मन्त्री ज्वाला

काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुँदादुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् । सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक […]