समाचार

हेटौँडामा भएको स्लो बाईक रेसमा सदाशंकर प्रथम

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । जसअन्तरगत आज विहान जेसीजले स्लो बाइक प्रतियोगिता आयोजना गरेको छ । हेटौंडाको सितलमहल चोकमा भएको प्रतियोगितामा सुकदेव सदासंकर प्रथम, गोपाल थापा दास्रो र कमल घलान तेस्रो भएको […]