समाचार

बालगृहलाई वडाको सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले बालगृहलाई स्टेसनरी सामग्री सहयोग गरेको हो । बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु गोपाल महर्जनले […]