मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका ७ नम्बर वडास्थित विकट तल्लो गर्लिङमा करिब २ करोड रूपैयाँ खर्चिएर विद्यालय भवन निर्माण सुरु गरिएको छ । गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालयको सात कोठे भवनको शुक्रबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् […]