मकवानपुर । मकवानपुरमा बागमती प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्नका लागि अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री […]