मकवानपुर, १८ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपलिका २ मा रहेको बालजागृती इङ्गलिस सेकेन्डरी स्कुलले बालमैत्री विद्यालय घोषणाका लागि सबै सुचक पूरा गरेको छ । शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै सबै सूचक पूरा भएको जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री […]