जी. न्यौपाने, मकवानपुर, & फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सव समारोह हेटौँडामा गरिएको छ । राससले विभिन्न सरोकारवालाहरुसँग ‘सुशासन, विकास र समृद्धिका लागि राससको भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । सूचनाका क्षेत्रमा राससको भूमिका अग्रभागमा रहेको […]