समाचार

किशोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय पुरुष पक्राउ

बर्दिया, ५ मंसिर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय एक पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले उक्त किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा […]