समाचार

वैदेशिक रोजगारीमा जानेका लागि जिप्रका मकवानपुरमा अडियो भिज्युअल सामग्री

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सामी कार्यक्रम अन्तर्गत अडियो भिज्युअल सामग्रीको सुरुवात गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सेवाको सुरुवात गरेका हुन् । उक्त सामग्रीबाट वैदेशिक रोजगारीमा जान तयारी गर्नेहरुले […]