मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर १ श्री कृष्ण मन्दिरको प्राङ्गणमा बुधबारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मकरीमा सप्ताह ज्ञानमहायज्ञ समितिको संयोजक भोलानारायण तिमलसीनाको सभाध्यक्षता एवं मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो […]