समाचार

कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा प्रतिनिधि सभा बैठक स्थगित

मकवानपुर । नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा विवाद बढेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि तय गरिएको बैठक विपक्षी दलहरूको अवरोधका कारण सञ्चालन हुन सकेन। पहिलो पटक आधा घण्टाका […]