मकवानपुर । हेटौंडामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ ।‘मानसिक स्वास्थ्यको ख्याल गरौँ’ भन्ने नाराका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ह्यूम्यान नेपाल धनगढीले बुधबारदेखि मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु गरेको हो । तालिममा बागमती प्रदेशका १३ […]