मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहिबार पुर्व पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. २–०३–००१ ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको हो। ् गाडी […]