मकवानपुर, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरमा आज सयजना भन्दा बढी युवा प्रवेश गरेका छन् । विगतमा नेकपा एमाले, माओवादी केन्द्र, केन्द्रजस्ता राजनीतिक दलमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका युवाहरु मंगलबार हेटौंडामा आयोजित एक विशेष समारोहमा पार्टी […]