तस्बिरहरु–जी. न्यौपाने

मकवानपुर, १७ पुस । एक्कासी जाडो बढेसँगै डाँडाकाँडामा बाक्लो कुहिरो देखापर्न थालेको छ । बाक्लो कुहिरोले जाडो बढेको संकेत गर्दछ । मौसम परिवर्तन भइरहेको छ । यसपाली बर्खामा पनि ढिला पानी पर्यो । जाडो मौसममा जति जाडो हुनुपर्ने थियो त्यत्ति जाडो भएको छैन । यसले मौसममा भएको परिवर्तनलाई झल्काएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भैरवडाँडाबाट बिहान खिचिएको मनकामना डाँडामा देखिएको कुहिरोको तस्बिर ।

तस्बिरहरु–जी. न्यौपाने