तस्बिरहरु–जी. न्यौपाने

मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित पारिजातपथको बाटो स्तरोन्नत्ति गर्न शुरु गरिएको छ । पारिजातपथदेखि शितल महल चोकसम्मको बाटो स्तरोन्नत्ति भएको हो । वडा यो काम प्रशंसनीय छ ।

 

तस्बिरहरु–जी. न्यौपाने