मकवानपुर, ८ फागुन । मुक्तक मञ्च मकवानपुरको नयाँ कार्य समिति चयन गरिएको छ । सागर तिमल्सिना अध्यक्ष रहनेगरी ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

समितिका उपाध्यक्षमा मेनु तिमल्सिना, सचिव सुवाश सजल, सहसचिव स्वस्तिका बानियाँ र अजर फुयाँल तथा कोषाध्यक्षमा मिथिला अधिकारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अनु रोक्का, वैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।