तस्बिर– जी. न्यौपाने

मकवानपुर, २० फागुन । श्रम गर्नेले नै हो रोजगारको सृजना गर्ने र मिठो खाने । दिनभरी परिश्रम गरेकोले थकाई पनि लाग्छ, आनन्दसँग निदाउन पनि सकिन्छ । भोक र चिन्ता भएन भने र रातभरी आराम भयो भने बिहान उठ्दा शरिरै फुर्तिलो हुन्छ । हेटौँडा १ स्थित चाईना गेट अगाडि मकै पोल्न बसेका स्वरोजगार श्रमजीविहरु । हेर्दै रमाईलो लाग्ने दृश्य !