समाचार

प्रतिनिधिसभा निर्वाचनः मकवानपुरमा दल र स्वतन्त्र गरी ४४ जनाको उम्मेदवारी

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]