समाचार

हेटौँडाबाट ‘विशेष पोष्ट डटकम’ समाचार पोर्टलको सुरुवात

हेटौँडा । मकवानपुरको हेटौँडाबाट ‘विशेष पोष्ट डटकम’ नामक नयाँ अनलाईन समाचार पोर्टलको सुरुवात भएको छ । आज एक समारोहकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले अनलाईनको उद्घाटन गरेका हुन् । ३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रममा अनलाईन […]