जी. न्यौपाने मकवानपुर, २१ मंसिर । हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको परिसरमा ‘लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक गीति नाटक’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको हो । हेटौँडा उपमहानगरपालिका १० नम्बर […]