समाचार

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मकवानपुर, ६ फागुन । नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।शनिबारबाट हेटौंडामा सुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहआयोजना […]