समाचार

रुटिन अफ नेपाल बन्द

मकवानपुर । ४० लाखभन्दा बढी  फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ सोमबार दिउँसोदेखि बन्द भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको […]