जी. न्यौपाने, मकवानपुर, २० माघ । सरकारले व्यवसायीहरुको हित हुने नीति नबनाउँदा निर्माण व्यवसायीहरु मर्कामा परेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । हेटौँडमा सम्पन्न निर्माण व्यवसायी संघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दैै सिंहले यस्तो कुरा बताएका हुन् […]