समाचार

प्रेस युनियन मकवानपुरको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न

मकवानपुर, ५ माघ । सञ्चारकर्मीहरुको अधिकार, चुनौति र समाधानका विषयमा हेटौंडामा कार्यशाला गोष्ठी भएको छ । प्रेस युनियन मकवानपुरको आयोजनामा भएको गोष्ठीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन् गरेका हुन् । मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका […]