समाचार

सिमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जी. न्यौपाने मकवानपुर, १५ पुस । हेटौंडा ११ सिमलटारमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा सञ्चालित पुननर्वा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । शिविरमा हाड तथा जोर्नी दुख्ने नसा सम्बन्धी विभिन्न रोगहरु, प्रेसर, […]