मकवानपुर, १९ पुस । हेटौँडा १० स्थित राप्ति नदिमा दिनप्रतिदिन बाह्य पर्यटकको संख्या बढिरहेको छ । राप्ति नदि संरक्षण आवश्यक छ । नदि वरपर शव दहनपछिको दाउराहरु यत्रतत्र छरिएको देखिन्छ । त्यहि पानी तिर्थयात्रीहरुले पिईरहेको पनि पाउँछौँ हामी । राप्ति नदिलाई अरु संरचनाभन्दा पनि राप्ति नदि नै संरक्षण गरेर जलविहार गर्ने नदिको रुपमा स्तरोन्नत्ति गर्न सके कसो होला ?

तस्बिर–जी. न्यौपाने