समाचार

हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि २ अर्ब ४३ करोड बजेट प्रस्तुत

मकवानपुर, २ असार । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रमुख राजेश बानियाँले आज उपमहानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन् […]