समाचार

बागमती प्रदेशसभाको छैठौँ वार्षिक उत्सव सम्पन्न

जी. न्यौपाने, मकवानपुर, १९ माघ । बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेश सचिवालयले आयोजना गरेको कार्यक्रम बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता र प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा […]