समाचार

सर्लाहीले भुटानलाई हरायो

मकवानपुर, १७ माघ । मंगलबारबाट मकवानपुरको हेटौँडामा सुरु भएको छैठौँ संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सर्लाहीको बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको […]