समाचार

बागमती गाउँपालिकामा खोलामा डुबेर गोपालको मृत्यू

मकवानपुर, २३ पुस । मकवानपुरको बागमती गाउँपालिकामा खोलामा डुबेर एक जनाको मृत्यू भएको छ । आईतबार बागमती गाउँपालिका वडा नम्बर ४ निवासी गोपाल थिङको मृत्यू भएको हो । आईतबार साँझ ४ बजेको समयमा माछा मार्न भन्दै जाल लिएर खोलमा गएका […]