समाचार

हेटौँडामा २५ मिटर सडक विस्तार हुने संकेत

मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार हुने संकेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रका घरधनीले राजमार्ग विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएसँगै हेटौँडाको सडक विस्तार हुने […]