मकवानपुर, २५ मंसिर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको मकवानपुर जिल्ला लिग छनोट प्रतियोगिताको उद्घाटन खेलमा पञ्चशिल युवा क्लव हेटौँडा १२ बेलडाँडा र जनहित युवा क्लब हेटौँडा १९ विजयी भएका छन् । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको […]