हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कर्णावती उधमी महिला कृषक समूहलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ। स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले महिला सशक्तीकरणको क्षेत्रमा सकारात्मक संकेत […]